दफा
खाद्य पदार्थको गुण, स्तर तोक्ने अधिकार

कुनै खाद्य पदार्थमा कुनै पदार्थको गुण, स्तर वा मात्रा कुन परिधिभित्रको हुनुपर्दछ भन्ने कुराका सम्बन्धमा नेपाल सरकारले समय समयमा आदेश दिन सक्नेछ । यस्तो प्रत्येक आदेश नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।